वेहोस भई मृत्यु

आदर्श समाज संवाददाता
फागुन १०, २०७५
pkkk


पोखरा, १० फागुन । पोखरा—१४ खल्ने मसिना निवासी २३ बर्षीय समिर रानाभाट शुक्रवार आफ्नै घरको शौचालयमा वेहोस भई मृत्यु भएको छ ।

शौचालयमा वेहोस भएका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा लगिएको भएपनि चिकित्सकले मृृत घोषणा गरेका थिए । उक्त घटनाको वारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width