पोखरा, २ फागुन । पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा मोडिने क्रममा मोटरसाईकल मान्छेसहित ट्रकमुनि पसेका हुन् ।
ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन् । दुर्घटनामा ६५ बर्षीय मुक्ति भण्डारी घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलको ट्यांकी समेत फुटेको छ । ट्रकभित्र पसेपछि १० मिटर जति घिसारिएको थियो । घाईतेको छातीमा चोट लागेको छ, घाइतेको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१