स्याङ्जा, ६ माघ । सामाजिक बिकास मन्त्री नरदेवी पुनले शिक्षामा सवैको पहुँच पुग्नुपर्ने बताएकी छिन् ।
स्याङजाको विरुवा गाउँपालिका–२, मोचाबारीस्थित जामुनेडाँडा माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा वागवानी विज्ञान सन्चालनार्थ सहयोगका लागि आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पुनले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि महायज्ञ गर्नु आफैमा महत्वपूर्ण रहेको बताउँदै शिक्षाको पहुँच सबै ठाउँमा पुग्नुपर्ने बताइन् ।
शिक्षामा अझैपनि समानता हुन नसकेको बताउँदै मन्त्री पुनले समान शिक्षा नै अहिलेको आवश्यकता र पहुँच नपुगेको ठाउँमा प्राविधिक शिक्षा प्रदान गर्न सरकार लागि रहँदा यस्ता कार्यक्रमले सरकारको कदमलाई थप टेवा पुग्ने उनको भनाई थियो। मन्त्री पुनले जनताका छोराछोरीलाई प्राविधिक शिक्षा अहिलेको युगमा अति आवश्यक रहेको बताइन्। शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको विकासका लागि महायज्ञमा प्रवचन दिएर विद्यालयलाई माथि उठाउन सहयोग गर्ने प्रवचनकर्तासमेतलाई पुनले धन्यवाद व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९