हेमजा, ३ माघ। हेमजास्थित जागरण अभियान नेपालको आयोजनामा विहीवार डा योगी विकाशानन्दसँग संवाद गरिएको छ।
अभियान अध्यक्ष छन्दमणि त्रिपाठीको विभिन्न जिज्ञासाको जवाफमा विकाशानन्दले आहार, व्यवहार र विचारले मानिसको भविष्य निर्धारण गर्ने भन्दै आध्यात्मसँग प्रकृतिलाई जोड्न सक्नुपनेर्मा जोड दिए।
उनले त्यस अवसरमा योगको महत्व, योगासन, कास्कीको आध्यात्मिक यात्रा तथा भू–तपस्याबारे पनि जानकारी दिएका थिए। उनले हरेक मानिसको बन्धन र मुक्तिको कारण स्वयम उसको मन रहेको चर्चा गर्दै घटना घट्नुमा एक पक्षको मात्र दोष नभइ दुवै पक्ष दोषी हुने औँल्याए।
उनले जीवनलाई प्याजसँग तुलना पनि गरे। संसारलाई बदल्नु छ भने शुरु आफैबाट गर्नुपर्ने उनको ठहर थियो।
Related News
सम्बन्धित समाचार
वडा १३ को घुम्ती सेवा
ऐतिहासिक बाटुलेचौर तीज मेला सकियो
कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटसल
दोलखा–पोखरा मिलन समाजको सभा
पोखरेलीलाई सफा पानी कहिले ?
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१हर्षोल्लासका साथ मनाइयो तीज
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१