पोखरा, १८ पुस । इनरह्वील क्लब अफ पोखरा मिडटाउनले तनहुँको म्याग्दे गाउँपालिका–गुञ्जरा गाउँका २३ घरधुरी रहेको पिछडिएका दलित तथा जनजाति समुदायमा खानेपानी ट्याङ्की सहयोग गरेको छ ।
कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० नेपालका सचिव सरसिज पालिखे, डिस्ट्रिक प्रमुख विद्या गुरुङ, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल र म्याग्दे गाउँपालिका वडा २ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटको उपस्थिति थियो ।
क्लबकी अध्यक्ष सावित्री नेपालीले अध्यक्षता तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उक्त गाउँका कृषक समूहद्धारा स्वागत, क्लबकी संस्थापक अध्यक्ष विद्या गुरुङले क्लब तथा कार्यक्रममाथि प्रकाश र क्लबकी सचिव सावित्री थापा मोक्तानले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१