बास्तोलाको योगदानको स्मृति

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
late ram_Fotor

पोखरा, ५ पुस । नेपाली काँग्रेसका पूर्व वडा सभापति रामप्रसाद बास्तोलाको १३ औं दिनको पुण्यतिथिमा विहीवार श्रद्धाञ्जली सभा सम्पन्न भयो ।

काँग्रेस पोखरा ११ का पूर्व कार्यसमिति सभापति बास्तोला सवारी दुर्घटनामा परी घाइते भएकोमा उपचार क्रममा गत मंसिर २२ गते ६८ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

प्रमुख अतिथि काँग्रेस आमन्त्रित सदस्य कुमार खड्काले निष्ठावान कार्यकर्ता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

त्यसैगरी प्रदेश सांसद बिन्दुकुमार थापा, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधु, वडा सदस्य तीर्थ कुमारी गुरुङ, उच्च अदालत पर्सा न्यायाधीश बलभद्र बास्तोला र परिवारतर्फबाट टुवराज बास्तोला ‘विशाल’ लगायतले स्व. बास्तोलाको योगदानको स्मरण गरेका थिए। कार्यसमिति सभापति मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको शोकसभाको संचालन सचिव वसन्तराज कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width