पोखरा, १२ कात्तिक। पोखरा विश्वविद्यालयको आयोजना तथा इरास्मस र युरोपियन युनियन कार्यक्रमको सहयोगमा अन्तर्राष्ट्रियस्तरको इन्टिग्रेटिङ ट्यालेन्ट डेभलपमेन्ट इन्टु इनोभेशन इकोसिस्टम्स इन हाइअर एजुकेशन -इनोटल) दोस्रो सहयोग कार्यशाला र व्यवस्थापन बैठक पोखरामा शुरू भएको छ।
दुर्इ दिनसम्म चल्ने कार्यक्रममा उच्च शिक्षामा उद्यमशीलता, नयाँ सोच तथा प्रतिभाको विकास, रोजगार र अनुसन्धानलाई बढावा दिने मूल उद्देश्यका साथ सञ्चालित उक्त अन्तर्राष्ट्रियस्तरको कार्यशालामा युरोपियन पार्टनर युनिभर्सिटीका नेपाल लगायत ८ राष्ट्रका १४ वटा विश्वविद्यालयका करीव ४० बढी प्रतिनिधिहरूले भाग लिएका छन्।
कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा र बुल्गेरियाका युरोपियन सेन्टर फर क्वालिटि -इसिक्यू)का संयोजक डा. जि. डिमोट्रोभाले सम्बोधन गरेको जानकारी पियुका सूचना अधिकृत लोकप्रसाद ढकालले दिए।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९