पोखरा, २७ असोज । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । झण्डै छ वर्षसम्म मस्तिष्कघातबाट बिरामी बास्तोला ७४ वर्षका थिए ।
दिउँसो नै उनको निधन भएको खबर सार्वजनिक भए पनि शनिबार राति ९ बजेर २० मिनेटपछि मात्र उनको शरीरका अंगले काम गर्न छोडेको उनका निजी सचिव राधाकृष्ण काफ्लेले आदर्श समाजलाई जानकारी दिए।त्यस्तै, मेडिकल रिपोर्टअनुसार भने उनको निधन राति १० बजेर २० मिनेटमा भएको उल्लेख छ।
२०६९ साल पुसदेखि मस्तिष्कघातबाट बिरामी काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोलाको पछिल्लो समय घरमै उपचार हुँदैआएको थियो। काँग्रेस नेता बास्तोलाका दुर्इ छोरीमध्ये कान्छी छोरी लण्डन रहेको र उनी नेपाल आएपछिमात्र अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९