जैन स्थानकमा निःशुल्क एकुप्रेसर शिविर

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
IMG_1057

पोखरा, ९ असोज। मानव मिलन परिवारको आयोजनामा जैन स्थानक भवन, एयरपोर्ट, पोखरामा चार दिवसीय निःशुल्क एकुप्रेसर शिविर शुरु भएको छ। मानव मिलन संस्थाका संस्थापक डा मणिभद्र मुनि महाराजको सानिध्यतामा सञ्चालित उक्त शिविर शुक्रवारसम्म चल्ने आयोजक समितिले जनाएको छ।

शिविरमा फरीदावाद भारतबाट आएका डा सुभाष जैन, डा जानकी कपूर, डा सरोज जैन, र अशोक जैनले सेवा प्रदान गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width