Worldlink ads

जैनस्थानक भवनमा तप अभिनन्दन

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५
gp 11

पोखरा, ३० भदौ।जैनस्थानक भवन एयरपोर्टमा पर्युषण पर्वको अवसरमा तपस्या गर्ने तपस्वीलाई तप अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

अभिनन्दन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर बुढाले अहिले मानिसलाई शान्ति र आनन्द  खोजीरहेको सन्दर्भमा सन्त साधुहरुले प्रवचनका माध्यमबाट आध्यात्मिक र ज्ञानका कुरा दिनु सराहनीय रहेको बताए।

मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यतामा भएको उक्त कार्यक्रममा तपस्वीहरु साधवी, अनुज्ञाजी महाराज, मोक्षिताजी महाराज, सावित्री शर्मा, दिपा शाह, कामना लम्साल, तारा अधिकारी, कमल सुवेदीलगायतका २२ जना तपस्वीलाई तप अभिनन्दन गरिएको थियो।

कार्यक्रमको सञ्चालन भवन व्यवस्थापन समितिका महासचिव सावित्री शर्माले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…
    • नेपाली सांकेतिक भाषा तालिम

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा र अन्नपूर्ण बहिरा संघको समन्वयमा ३० जना बहिरा अपांगता भएका व्यक्तिको लागि नेपाली सांकेतिक भाषा…
    • जन्मदिनमा प्रकाशको सहयोग

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । जन्मदिन अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपांगता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन्…
    • शीतलादेवी–माटेपानी सामाजिक संस्था गठन

      आदर्श समाज सम्वाददाता माघ १०, २०७८
      पोखरा । पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थालाई सुझाव तथा सल्लाह दिने उद्देश्यले पुरानोधारादेखि गुम्बाफेदीसम्म…

    hero news full width