चितवन, १४ साउन। नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशन -डीएलए) को १० औ’ राष्ट्रिय महाधिवेशन योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा ४३ सदस्यीय नया’ कार्यसमिति चयन गर्दै सोमबार गैंडाकोटमा सम्पन्न भयो ।
अधिकारीले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी सीताराम केसीले ३ सय ३४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ४ सय ३५ मत प्राप्त गरी सुरेशकुमार पौडेल निर्वाचित हु’दा महिला उपाध्यक्षमा सुष्मा बराल बा’स्कोटा निर्विरोध भइन्।
प्रदेश १ बाट उपाध्यक्षमा मुरारी खड्का र प्रदेश २ उपाध्यक्षमा राजन दाहाल निर्विरोध निर्वाचित भए । प्रदेश ३ बाट राजु कटुवाल, साविक प्रदेश ४ को हाल गण्डकीबाट फणिन्द्रराज कोइराला, प्रदेश ५ बाट गोकर्ण्र्ाासंह थापा निर्वाचित भए । कोइराला उच्च अदालत वार इकाइ पोखराका पूर्व अध्यक्ष समेत हुन् ।
प्रदेश ६ बाट वीरबहादुर जेठारा र प्रदेश ७ बाट खड्गबहादुर सिजापति निर्विरोध निर्वाचित भएको महाधिवेशन मूल आयोजक समितिका सदस्य विष्णु अर्यालले जानकारी दिए । महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, खुल्ला सचिवमा खड्कबहादुर बुढाथोकी -सुबास) र महिला सचिवमा विष्णु बस्याल निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९