प्रधानमन्त्रीलाई पोखराका पर्यटन व्यवसायीको ज्ञापन

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
2736bec2-449b-4130-b4b2-42c391d6c177

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ ।

पोखरा । पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा परिषद्का तर्फबाट अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीलाई विभिन्न आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पोखराबाट चाँडै नै नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने, पोखरा–मुग्लिङ सडक समयसीमाभित्रै निर्माण गर्नुपर्ने, पोखराको पर्यटन क्षेत्रले विभिन्न संकट सामना गरिरहेको भन्दै यावत् समस्या तत्काल हल गर्नुपर्नेमा माग गरिएको छ ।

ज्ञापनपत्रको व्यहोरा यस्तो छः

Related News

सम्बन्धित समाचार

hero news full width