सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

आदर्श समाज सम्वाददाता
पौष १३, २०८०
sandeep_lamichhane

पोखरा ।  जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो। नाबालिग बलात्कारको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width