लायन्स डिस्ट्रिक्ट ३२५ एलमा परमेश्वर बराल

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७९
lions 325l

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालको आगामी वर्षको गभर्नरमा परमेश्वर बराल निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको डिस्ट्रिक्टको पहिलो महाधिवेशनबाट प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन सुमन भट्ट र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा एकनारायण शर्मालाई निर्वाचित भएका हुन् ।

डिस्ट्रिक्टको क्याबिनेट सेक्रेटरीमा गभर्नर इलेक्ट बरालले गोपीमान श्रेष्ठ, कोषाध्यक्षमा निश्चल पोख्रेल, चिफ एड्भाइजरमा तारा भुसाल, चिफ पिआरओमा सुरेन्द्र पौडेललाई मनोनीत गरे ।

डिस्ट्रिक्ट एड्मनिस्ट्रेटरमा कृष्ण आचार्य, चिफ एओजिमा अमृत बराल र डिस्ट्रिक्ट विल्डिङ चिफमा सुधिर शर्मा मनोनीत भएका छन् । लायन्स इन्टरनेसनलका डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले महाधिवेशन उद्घाटन गरेका थिए ।

पोखराको नयाँ बजारबाट झाँकीसहित सुरु भएको ¥याली सभागृहमा आएर सभामा परिणत भएको थियो । वर्षभरी उत्कृष्ट कार्य गर्ने क्लब तथा पदाधिकारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…

hero news full width