हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुँदै चाक्लेकुलासम्म सरसफाइ गरिएको थियो ।
विष्णुपादुका क्लबका पदाधिकारी, हेमजाका विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब र स्थानीय सरसफाइमा सहभागी भएको महोत्सव आयोजक समिति महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव स्थल परिसर र आसपासका टोलहरूमा गरिँदै आएको सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने महोत्सव मूल आयोजक समारोह समिति संयोजक तथा विष्णुपादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताए ।
महोत्सव चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म विष्णुपादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हँुदै छ ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०