पोखरा । पोखरा-१८ भकुण्डे स्थित ध्रुव थापा लगायत ७ जना व्यक्तिले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।
सोही फर्ममा काम गर्ने जिल्ला कास्की रुपा गाउंपालिका ४ बस्ने वर्ष २८ को श्रीकृष्ण मल्ल ठकुरीलाई चितुवाले आक्रमण गरि सामान्य घाइते बनाएकोमा स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
उक्त फर्ममा २ वटा कालिज समेत मरेको , चितुवा फर्मवाट बाहिर निस्कने क्रममा ३२ वर्षे राजेश तिमिल्सिनालाई समेत आक्रमण गर्दा घाइते भई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको गाला र दाहिने आंखामा सामान्य कोतारिएको वडा प्रहरी कार्यालय वैदाम प्रमुख वेद डिएसपी वेद जोशीले बताए ।
स्थानीय मानिस, प्रहरी र बन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला पारि वन कार्यालयको जिम्मा लगाइएको छ ।
घटनास्थलमा वैदाम प्रहरीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक ज्ञानबहादुर क्षेत्रीको कमाण्डमा ७ जना टोली खटी गएको थियो ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९