पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिएको छ । ६ जना सवार डुंगा शनिबार दिउँसो ४: १० बजे पल्टिदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा १ बगर निवासी ७० वर्षीया याममाया गिरी हुन् । उनको अवस्था गम्भीर । उनको पोखराको गण्डकी मेडिकल, नयाँबजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण बिकले जानकारी दिए । अन्य ५ जना यात्रुको अवस्था सामान्य छ ।
मन्दिर बीचमा रहेको तालवाराही मन्दिरको दक्षिणी भेगमा एक्कासि डुंगा पल्टिएपछि रेस्क्यु टोलीले उद्धार गरेको हो । हावाहुरीको बेलामा फेवातालमा डुंगा सयर गर्नु जोखिम मानिन्छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९