एमाले उम्मेदवार खगराजले खसाले भोट

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
khadraj adhikari

पोखरा। नेकपा एमाले नेता खगराज अधिकारीले आनन्दज्योति मावि, बेगनासबाट मतदान गरेका छन् । अधिकारी एमाले कास्की क्षेत्र नम्बर १(१) का उम्मेदवार हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width