मूलपूजारीलाई भुइँमा राखेर टीका लगाइदिइन् राष्ट्रपतिले : हेर्नुहाेस् तस्बिर

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७९
RS_KTM_008A170510052022

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/ रासस

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/ रासस

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका तथा प्रसाद लगाई दिनुहुँदै ।

Related News

सम्बन्धित समाचार

  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…
  • समानुपातिकमा ठूला दलको मत घट्यो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । स्याङ्जा २ को गणना बाँकी हुँदा प्रदेश सभा निर्वाचन अन्तर्गत गण्डकीबाट प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रको नतिजा आएको छ…
  • कारागार अनुगमन प्रतिवेदन : सिधा अपुग भएको कैदीबन्दीको गुनासो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् । प्रदेशभित्र रहेका…
  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…

hero news full width