मदन जयन्तीमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार १५, २०७९
plant

पोखरा । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती अवसरमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीद्वारा मदन–आश्रित पार्कमा वृक्षरोपण गरिएको छ ।

सोक्रममा विभिन्न जातका वृक्ष रोपिएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । उनले जननेता भण्डारीले माक्र्सवादको सिर्जनात्मक व्याख्या गरी जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर नेपाललाई योगदान पु¥याएको स्मरण गर्दै वृक्षरोपण गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width