पोखरा । पोखरा जेसिजले गरेको आकस्मिक रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । पोखरा जेसिजका अध्यक्ष मीनराज खड्काले मादी ४ का अध्यक्ष तथा पोखरा जेसिजका पूर्व अध्यक्ष शिवप्रसाद सापकोटालाई ब्लडब्याग हस्तान्तरण गरे । अध्यक्ष सापकोटाले ४४ औं पटक रक्तदान गरी रक्तदान शुभारम्भ गरे ।
रक्तदान जीवनदान नारासहित आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष मीनराज खड्काको अध्यक्षतामा भएको थियो । उनले क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगतको अभाव देखिएको र बिरामीहरुलाई पर्न सक्ने समस्या समाधान गर्ने उद्देश्यले रक्तदान गरिएको बताए ।
पोखरा जेसिजका महासचिव प्रकाश घिमिरेले सञ्चालन तथा सदस्य नवराज पौडेल कार्यक्रम संयोजन गरेको जेसिजका मिडिया रिलेसन अफिसर सन्तोष लामिछानेले बताए ।
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
मंसिर २१, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी
मंसिर १५, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१