पोखरा । पोखरा जेसिजले गरेको आकस्मिक रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । पोखरा जेसिजका अध्यक्ष मीनराज खड्काले मादी ४ का अध्यक्ष तथा पोखरा जेसिजका पूर्व अध्यक्ष शिवप्रसाद सापकोटालाई ब्लडब्याग हस्तान्तरण गरे । अध्यक्ष सापकोटाले ४४ औं पटक रक्तदान गरी रक्तदान शुभारम्भ गरे ।
रक्तदान जीवनदान नारासहित आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष मीनराज खड्काको अध्यक्षतामा भएको थियो । उनले क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगतको अभाव देखिएको र बिरामीहरुलाई पर्न सक्ने समस्या समाधान गर्ने उद्देश्यले रक्तदान गरिएको बताए ।
पोखरा जेसिजका महासचिव प्रकाश घिमिरेले सञ्चालन तथा सदस्य नवराज पौडेल कार्यक्रम संयोजन गरेको जेसिजका मिडिया रिलेसन अफिसर सन्तोष लामिछानेले बताए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९