२५ जनाभन्दा बढी भेला हुन नपाइने कास्की प्रशासनको आदेश

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७८
cdo kaski

पोखरा । कोरोना महामारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न विषयमा आदेश जारी गरेको छ । माघ १ देखि लागु हुने गरी २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि प्रकारको मेला, भेला र महोत्सव गरे कारबाही हुने शुक्रबार जारी आदेशमा उल्लेख छ ।
हेरौं आदेशको पूर्ण विवरणः

Related News

सम्बन्धित समाचार

  • कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्…
  • बजेटको किचलोले संसद बैठक अनिर्णीत

    प्रकाश ढकाल असार १४, २०७९
    पोखरा । चल्तीको नाम सांसद विकास कोष अर्थात् निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको शीर्षक नै अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु…
  • विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक

    धनबहादुर गुरुङ असार १४, २०७९
    पोखरा । बेलायत बस्दै आएका भीमाद ५, मिछुर्लुङका महेन्द्र आले २०७२ सालमा आफ्नो गाउँमा होमस्टे सञ्चालन हुँदा औधी खुसी थिए…
  • नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

    आदर्श समाज सम्वाददाता असार १३, २०७९
    पोखरा । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले…
  • पटक–पटक किन भासिन्छ पोखरा ?

    विजय नेपाल असार १३, २०७९
    पोखरा । पोखरा महानगरपालिका ४ बूढानीलकण्ठ मन्दिर नजिकैको सडक शनिबार राति भासियो । त्यस क्षेत्रमा यातायात अवरुद्ध बनेको छ भने…

hero news full width