बिहान ४ बजे सुरु भयो एमालेको मतदान, केपी र भीम गरे मतदान

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
oli

पोखरा ।  एमालेको १० औं महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मात्रै मतदान सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेर विद्युतीय मतदान सुरु गरेका थिए ।

त्यसपछि भीम रावल र अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । मतदान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width