‘क्या बबाल’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७८
Bajar ma Kya babal

पोखरा । कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक भएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण भएको गीतलाई खालिङले नै लेखका हुन् । गीतमा सुभाष ढुंगानाले स्वर भरेका छन् ।
संगीतकार हरि लम्सालले संगीत भरेको उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् । भिडिओमा सरस्वती श्रेष्ठको शृंगार छ । सौरभ लामाले खिचेको भिडिओ बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
भिडियोमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । बिना राउत टिकटकबाट उदाएकी कलाकार हुन् भने रोहन पोखराबाट संघर्ष गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width