शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

आदर्श समाज सम्वाददाता
असार २८, २०७८

पोखरा । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजलासले देउवाको पक्षमा प्रतिनिधिसभाका १४९ जनाको हस्ताक्षर रहेकोले त्यसकै आधारमा प्रम नियुक्त गर्न भनेको हो। देउवालाई प्रम नियुक्त गरेर विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन पनि सर्वोच्चको आदेश छ।

Related News

सम्बन्धित समाचार

hero news full width