केपी ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ’

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
Dhanmaya Lama

पोखरा । जनता समाजवादीकी सांसद धनमाया लामा पोखरेलले आफ्नो दलले पृथ्वीसुब्बा गुरुङको सरकारलाई समर्थन गर्ने कुरा कपोलकल्पित भएको बताएकी छन् ।

प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिने क्रममा उनले भनिन्, ‘केपी ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ हो, यस्तो क्रियाकलापले केपी ओली पार्टी मात्र होइन व्यवस्थालाई नै धरापमा पार्छ, हामी अन्तिमसम्म लडाइँमै रहनेछौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width