पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकार गठनका लागि दाबी पेस गर्नु नै अवैधानिक रहेको विपक्षी गठवन्धनले बताएको छ । राष्ट्रिय जनमोर्चा संसदीय दल नेता पियारी थापाले पार्टीको साधारण सदस्यसमेत नभएको व्यक्ति (कृष्ण थापा) को समर्थको पत्र देखाएर दाबी गर्ने कुनै आधार नभएको बताइन् ।
३ दिन अघि त्यहि संसदबाट विश्वास गुमाएको मुख्यमन्त्रीले फेरि सरकार बनाउँछु भनेर दाबी गर्नु आफैमा हास्यस्पद रहेको माओवादीका एक सांसदको भनाइ छ । उनले भने, ‘प्रदेश प्रमुखलाई रनभुल्लमा पारेर सदन विघटनतिर लैजाने खेलका रुपमा हामीले यसलाई बुझेका छौं ।
गुरुङले जनमोर्चा र राजमोको पार्टी कमिटीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए ।
यसअघि विपक्षी गठवन्धनले हिजो नै ३१ जनाको हस्ताक्षरसहित दाबी पेस गरिसकेको छ । अहिले पनि ३१ जना सांसद एकै ठाउँका बसेका छन् । संसद विघटन हुनसक्ने हल्ला चलेपछि उनीहरु अहिले प्रदेश प्रमुखको निवासतिर आउन लागेका छन् ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१