पोखरा। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन गरिएको जानकारी दिए।
जसपाका बहुमत सांसदहरुले नेता चयन गरेको उनले बताए। २० जना सांसदहरुको उपस्थितिमा जसपाले दलको नेता चयन गरेको हो। जसपाका ३४ जनामध्ये अहिले ३२ जना सांसद छन्। २ जना निलम्बित छन्। ‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको हो,’ उनले भने’ पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं।’
संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका सांसद भने सहभागी थिएनन्। उक्त पक्षले आफूसँग बहुमत सांसदहरु रहेको बताइरहेका बेला महतो नेतामा चयन भएका हुन्।
आन्तरिक विवादका कारण जसपाले अहिलेसम्म संसदीय दलको नेता छान्न सकेको थिएन।
Related News
सम्बन्धित समाचार
एकीकृत समाजवादी गण्डकीमा नेपाली
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१