गण्डकीका ११ अध्यक्षले भनेः एमाले पार्टी जोगाइदिनुस्’

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७८
UML

पोखरा । गण्डकी प्रदेश अन्तगर्तका ११ वटै जिल्ला अध्यक्षहरुले एमाले विभाजनबाट रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरि उनीहरुले पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको भन्दै एकता जोगाउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो । विगत वर्षदेखि आन्तरिक अन्तरविरोध देखा परेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याइरहेको हामीले महसुस गरेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै आदरणीय नेताहरु एकताबद्ध भई एमालेलाई जोगाउन अनुरोध गर्दछौं ।’

गण्डकीमा १० जना ओली समूहका अध्यक्ष छन् भने एकजना नेपाल समूहका छन् । स्याङजाका अध्यक्ष माओवादीबाट एमाले प्रवेश गरेर ओली समूहतिर लागेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width