कोरोनाले पोखरामा ८ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस  संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।

याे सँगै गण्डकीमा काेराेनाले मृत्यु हुनेकाे संख्या २ सय ३१ पुगेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width