स्याङ्जा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जाको सञ्चालन समिति अध्यक्षमा भीरकोट नगरपालिकाका सुन्तला व्यवसायी तारा अर्याल संयोजकमा चयन भएका छन् ।
हालै सम्पन्न अधिवेशनले अर्यालको संयोजकमा ९ सदस्सीय समिति चयन गरेको हो ।
सदस्यमा तिरमाया गुरुङ, अन्नतराज मरासिनी, भीमा जिटी, नवीन आले, सुरेन्द्र रेग्मी, यामबहादुर केसी, ज्ञानेश्वर चापागार्इं र हिमकला शर्मा अर्याल चयन भए ।
समितिले परियोजनासँग सहकार्य गर्दै सुन्तला सुपरजोन लागु भएका पालिकामा सुन्तला व्यवसायीको हकहित र प्रबद्र्धनमा काम गर्दै आएको छ ।
समितिले सुन्तला व्यवसायीको क्षमता अभिवृद्धिमा समेत टेवा पु¥याउँदै किसानको वृत्ति विकासमा सहयोग गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१