लायन्स भद्रकालीमा शर्मा

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
lc bhadrakali

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम उपाध्यक्षमा अमृतकुमार पौडेल, द्वित्तीय उपाध्यक्ष घनेन्द्र गुरुङ, तृतीय उपाध्यक्ष प्रेमप्रसाद चापागाईं, सचिव समरबहादुर परियार, कोषाध्यक्ष पदमपाणि शर्मा निर्वाचित भए ।

सहसचिव राजेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष राजु क्षेत्री, क्लब मेम्बरसिप चियरपर्सन युवराज चापागाईं, क्लब एडमिनेस्टेटर रामचन्द्र शर्मा, मार्केटिङ एन्ड कम्युनिकेसन चियरपर्सन भरत कोइराला, एलसिआइएफ कोअर्डिनेटर कमल सुनार, पिआरओ रामप्रसाद सुवेदी, क्लब डाइरेक्टर स्वास्थ्य डा. बद्री पौडेल, क्लब डाइरेक्टर पर्यावरण केदार बराल चयन भए ।

क्लब निर्देशकमा यज्ञ बराल, टीकाराम थापा, मनिष शर्मा छन् भने सल्लाहकारमा किशोरदत्त बराल, वसन्तराज सिग्देल, दीपक तिवारी र शंकर ज्ञावली चयन भएको अध्यक्ष संयुक्त धाख्वाले बताए ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…

hero news full width