पाेखरा । स्याङ्जा उद्याेग वाणिज्य संघ अध्यक्षमा रवीन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
संघकाे शनिबार भएकाे अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हिक्मत श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजनप्रसाद घिमिरे, द्वित्तीय उपाध्यक्षमा दीपककुमार श्रेष्ठ निर्वाचित भए ।
तृतीय उपाध्यक्षमा सुनिता पाैडेल गाैतम र महासचिवमा रामचन्द्र नेपाल निर्वाचित भए ।
सहमतिकै आधारमा समितिमा निर्विराेध चयन गरिएकाे हाे ।
सचिवमा मित्रवन्धु पाेखरेल, सहसचिवमा लक्षुमण प्रधान, काेषाध्यक्षमा खालिद मिया, सहकाेषाध्यक्षमा सुमन गुरुङ चयन भएका छन् ।
सदस्यमा अर्जुन थापा, दीपेन्द्रकुमा श्रेष्ठ, गंगा प्रधान, अतिप्रसाद श्रेष्ठ, रविन्द्र केसी, प्रकाश डाेटेल, अनुप श्रेष्ठ र रामप्रसाद लम्साल चयन भएकाे निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१