काठमाडाैं । सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
गृहमन्त्री रामबहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले मन्त्रिपरिषद्को आइतवारको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराए ।
साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१