पाेखरा । नेपाली कांग्रेसको शुभचिन्तक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा उमेशप्रसाद थानी निर्वाचित भएका छन् ।
शनिवार भएको निर्वाचनको सातै प्रदेशको मतपरिणाम आइसक्दा कांग्रेसका सभापति देउवा प्यानलका थानी अर्का अध्यक्षका उमेदवार ध्रुवराज थापा लाई १ सय ५० मतले पछि पार्दै थानी विजयी भएका हुन् ।
सातै प्रदेशको मत परिणाममा थानीले १ हजार २ सय २२ र थापाले १ हजार ७२ मत पाएका छन् ।
सिडेनको निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा मन्दिप सुवेदी, महासचिवमा रोशन राज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्क्षमा श्याम दाहालले चुनाव जितेका छन् ।
त्यस्तै सदस्यहरुमा सुजित कोइरला, ललिता केसी, निरज बराल, प्रवेश अधिकारी, प्रपुजा केसी, सौगात रेग्मी, पुनम पाल, नारायण कुमार घिमिरे, मानवेन्द्र निधि, सुर्दशनकुमार पौडेल, सुजन पौडेल, पुरुषोत्तम शर्मा र हरिस बोहोराले चुनाव जितेका छन् ।
सदस्यहरुमा पुरोषोत्तम शर्मा र पुनम पालले थानी प्यानलबाट चुनाव जितेका छन् भने बाँकी ११ जना निर्वाचित सदस्यहरु थापा प्यानलका हुन् । त्यस्तै अध्यक्ष थानी बाहेक चार भाइटल पदमा पनि थापा प्यानलका उमेदवारहरु विजयी भएका छन् ।
Related News
सम्बन्धित समाचार
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
पोखरामा १४ मजदुर सम्मानित
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१