तराईमा हुस्सु, गण्डकीमा आंशिक बदली

आदर्श समाज संवाददाता
पौष ४, २०७७
mausam

पाेखरा ।  देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा देशभरकै प्रदूषित सहर

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । पोखराबाट हिमाल नदेखिएको २ हप्ताभन्दा बढी भयो । डाँडा उक्लनहरूले थुम्काबाट न हिमाल देख्न न राम्रोसँग पोखरा ।…
  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…

hero news full width