Worldlink ads

५८ जनालाई उद्दार गरी नवलपुर ल्याइयो

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीका नेपाल- भारत सीमा क्षेत्रमा अलपत्र परेका ५८ जनलाई उद्दार गरी सोमबार गृह जिल्ला नवलपुर ल्याइएको छ ।

हुप्सेकोटका ३९ जना, देवचुलीका ३ जना, कावासोतीका ५ जना, बौदीकालीका ८ जना र बुलिङ्गटारका ४ जना गरी ५८ जनालाई नवलपुर ल्याइएको हो । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा सुरक्षित राखिएको छ ।उनीहरुको पिसिआर परीक्षण गरी नेगेटिभ आएको खण्डमा मात्र घर पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads