बाटुलेचौरमा क्षत्रीको सामुदायिक भवन

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
16 a

पोखरा २२ बैशाख । पोखरा–१६ बाटुलेचौरमा क्षत्री समुदायको सामुदायिक भवन निर्माण गरिएको छ ।

पोखरा–१६ बाटुलेचौर चण्डीका टोल, मध्यम पथ, अम्बरदीप ,डाडाँको थोकका करिब २४० घरधुरी क्षत्री समुदायको आर्थिक तथा जनसहभागिता र पोखरा महानगरपालिका १६ को वार्ड कार्यालयको आर्थिक सयोगमा उक्त वहुउद्देश्यीय भवन निर्माण गरिएको हो ।

स्थानीय समाजसेवी राजन थापाका अनुसार ३० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । उक्त्त भवनमा हाल क्लबको सचिवालय, क्षत्री समुदायको सचिवालय तथा काजक्रियाका   लागि उपयोग गरिएको भवन निर्माण समितिका अध्यक्षमा रामु क्षत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width