काेराना संक्रमित ४९ पुग्याे

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७
Corona virus positive test

काठमाडौं, १२ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप एक संक्रमित थपिएका छन् ।

आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको छ | काेराेना संक्रमण हुनेमा  झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ |

हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width