खोटाङ/ बाँके, बैशाख २ : खोटाङमा खुकुरी प्रहार गरि श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । बराहपोखरी गाउँपालिका १ का छकबहादुर राईको श्रीमती मेनुका राईले खुकुरी प्रहार गर्दा घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षिक आमोदकुमार खेरवारले बताएका छन् ।
मेनुकाले श्रीमानको टाउको तथा ढाडमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रकाउ गरि लाशलाई परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ ।
उता बाँके जिल्लाको बैजनाथ नगरपालिकामा भित्तामा टाउको ठोक्काएर श्रीमतीको हत्या गरेको आरोपमा बलसिंह मगर पक्राउ परेका छन् । रक्सी पिएको नशामा उनले श्रीमती दिलमाया मगरको टाउको भित्तामा ठोक्काएका थिए । घाइते हालतमा कोहलपुर शिक्षण अस्पतालमा लगिएपछि उनलाई मृत घोषणा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१