पोखरा, २४ चैत । नेपाल सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
यस अघि सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेका थिए । चैत ११ गतेदेखि १८ गतेसम्म लागु गरिएको लकडाउन चैत १८ देखि २५ सम्म पहिलो पटक र २५ देखि ३ गेतसम्म दोस्रो पटक लम्ब्याउने निर्णय सरकारले गरेको हो । अन्तराष्ट्रिय हवाई उडान पनि बैशाख ३ सम्म रोक्ने निर्णय सरकारले पहिले नै गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१