काठमाण्डौ, १९ चैत । विश्वमा नै फैलिएको कोरोना संक्रमण तीव्र बन्दै गएको छ । विश्वका विभिन्न देशमा साढे ८ लाख संक्रमित, ४२ हजारको मृत्यु भइसकेको छ । विश्व महमारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकमा संक्रमित संख्या ७ लाख ५४ हजार ९४८ छ ।
यसैगरी भाइरस संक्रमणबाट मर्नेको संख्या ४२ हजार ३२ पुगेको छ। गत २४ घण्टाभित्र थप ४ हजार ३१६ को मृत्यु भएको हो।
मृत्यु हुनेमा सबभन्दा बढी इटालीमा ८३७ रहेका छन् भने स्पेनमा ७४८ को ज्यान गएको छ।
त्यस्तै अमेरिकामा एकै दिन ७०९ को मृत्यु भएको छ।चीनमा भने नयाँ संक्रमण भेटिएको छैन। साथै कुनै पनि संक्रमितले गत २४ घण्टाभित्र ज्यान गुमाएका छैनन्।
कुन देशमा कति–
अमेरिका
संक्रमित– १,८६,२६५
मृत्यु–३,८५७
निको– ६,९६३
इटाली
संक्रमित– १,०५,७९२
मृत्यु–१२,४२८
निको–१५,७२९
स्पेन
संक्रमित–९५,९२३
मृत्यु–८,४६४
निको– १९,२५९
चीन
संक्रमित– ८२,२७८
मृत्यु–३,३०९
निको– ७६,२०६
जर्मनी
संक्रमित– ७१,६९०
मृत्यु– ७७४
निको– १६,१००
फ्रान्स
संक्रमित–५२,८२७
मृत्यु–३,५३२
निको– ९,५१३
इरान
संक्रमित– ४४,६०५
मृत्यु–२,८९८
निको– १४,६५६
बेलायत
संक्रमित– २५,४७९
मृत्यु–१,७९३
निको– १७९
स्वीजरल्यान्ड
संक्रमित– १६,६०५
मृत्यु– ४३३
निको–१,८२३
टर्की
संक्रमित– १३,५३१
मृत्यु– २१४
निको– २४३
बेल्जियम
संक्रमित–१२,७७५
मृत्यु– ७०५
निको– १,६९६
नेदरल्याण्ड
संक्रमित–१२,६६७
मृत्यु– १,०४०
निको– २५३
अस्ट्रिया
संक्रमित– १०,१८०
मृत्यु–१२८
निको– १,०९५
दक्षिण कोरिया
संक्रमित– ९,७८६
मृत्यु–१६२
निको– ५,४०८
भारत
संक्रमितस् १,३९७
मृत्यु– ३५
निको– १२३
नेपाल
संक्रमित– ५
मृत्यु– ०
निको– १
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१