लायन्स क्लव अफ पोखरा चौतारीद्वारा स्थापना गरिएको लायन्स क्लब अफ सिमलचौतारीको शनिवार चार्टर्ड हस्तान्तरण भयो। त्यस अवसरमा डिष्टिक गर्भनर अशोक कुमार श्रेष्ठले क्लबका सदस्यहरुलाई पिन तथा प्रमाणपत्र प्रदान गर्दै क्लबले छोटो समयमै अधिकतम सामाजिक कार्य सम्पन्न गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।
मल्टिपल कोअडिनेटर धु्रव थापाले क्लबले गरेका कार्यको डिष्टिकले उच्च मूल्याङकन गरेको बताए। क्लवको चार्टर प्रेसिडेण्टमा नरेश बराल, प्रथम उपाध्यक्षमा कृष्णमान ठुसाजु, सचिवमा परमेश्वर बराल, कोषाध्यक्षमा पंकज पौडल लगायत २७ जना सदस्य रहेका छन्। यसैगरी एक्सटेन्सन चियर पर्सनमा कृष्णबहादुर अधिकारी र विश्व कुमार विजुक्च्छे, गाइडिङ लायनमा प्रजापति वास्तोला र महेश्वर पराजुली रहेका छन्। चाटर्ड हस्तान्तरण कार्यक्रमको अध्यक्षता पोखरा चौतारीका अध्यक्ष महेश्वर पराजुलीले गरेका थिए। विश्वकुमार विजुक्छेको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा सिमलचौतारीका अध्यक्ष नरेश बरालले क्लबका गतिविधि वारे प्रकाश पारेका थिए। त्यस अवसरमा डिष्टिक चिफ एडभाइजर धु्रव श्रेष्ठ, पिडिजी योगेन्द्र प्रधान, डिष्टिक फष्ट लेडीज इनिसेटिभ कमिटि कोअडिनेटर मिलन थापाले मन्तब्य राखेकी थिइन् ।
सिनियर एडभाइजर प्रजापति वास्तोलाको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको संचालन डिपुटी डिपाटमेण्ट चिफ कृष्णवहादुर अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१