ढुङ्गाले लागेर वृद्धको मृत्यु

रासस
वैशाख १४, २०७६
Boulders and smaller rocks roll and slide down close the road in india

Boulders and smaller rocks roll and slide down close the road in india

बागलुङ, १४ वैशाख । बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलास्थित एक वृद्धको माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। घाइते कार्कीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width