सहयोगको अपील

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६
help_Fotor

पोखरा, ३ वैशाख। उपचारक्रममा रकम अभाव भएपछि ६५ वर्षीया विष्णुमाया भण्डारीले सहयोगको याचना गरेकी छन्।

विगत लामो समयदेखि मानसिक रोगी उनी हाल पोखराको माटेपानीस्थित बिजी अस्पताल उपचार गराउँदैआएकी छन्। स्याङ्जाको पुतलीबजार घर भइ हाल पोखरा बस्दै आएकी भण्डारीको परिवार सदस्य तथा आफन्त कसैले पनि सहयोग नगरेकोले यसरी आर्थिक सहयोगको अपील गरेको बताइएको छ।

उनलाई सहयोग गर्न चाहनेले सिधैँ अस्पतालमा पुगेर वा सहयोगी कुलु पुन ९८१७१६३७२९ लाई सम्पर्क गर्न सक्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width