पोखरा, २८ चैत। कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा कोटगाउँ मन्दिरको पुनः निर्माण कार्य पूरा भएको छ।
मुगुल बराह तथा मौलाकोट घान्द्रुक कोटगाउँ मन्दिर पुनः निर्माण समितिको सक्रियता तथा स्थानीय जनसहयोगमा कलात्मक मन्दिर बनेको हो। मन्दिर पुनः निर्माण कार्यमा करिब ३६ लाख रुपैयाँ खर्च भएको पुनः निर्माण समितिका संयोजकद्वय टेकबहादुर गुरुङ र श्रीमती नन्दाकुमारी गुरुङले जानकारी दिए।
शनिवार चैते दसैं पूजासहित उक्त मन्दिरको उद्घाटन गरिने कार्यक्रम रहेको छ। त्यस अघि बिहान पञ्चेबाजासहितको कलश यात्राले सातै गाउँ परिक्रमा गरिने समितिका सचिव रामप्रसाद गुरुङले बताए।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१