पोखरा, २३ चैत। अधिकांश ज्येष्ठ नागरिक परिवारकै सदस्यबाट अपहेलित हुनुपरेको शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन्।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराद्वारा यस प्रदेशको रहेका ज्येष्ठ नागरिकको अवस्था, विभिन्न संघसंस्थाले उनीहरुप्रति गर्दै आएको सेवा तथा हेरचाहबारे आयोजित छलफल तथा अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन्।
सामाजिक विकास मन्त्री नरदेवी पुनले ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले उचित व्यवस्थापन, मायाममता अभावमा उनीहरु वृद्वाश्रमसम्म पुग्नुपरेको बताइन्।
युवा पुस्ताले ज्येष्ठ नागरिकवाट ज्ञान, सीप, अनुभव लिन जरुरी छ। ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने धारण मन्त्री पुनले छ।
म्याग्दीस्थित गलेश्वर वृद्वाश्रमका प्रतिनिधि अमरनाथ शर्माले वृद्ववृद्वाको स्याहार गर्ने कानून नै निर्माण गर्नुपर्ने जोड दिए।
उक्त अन्तक्र्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका विभिन्न वृद्वाश्रम तथा संघसंस्थाका ६१ जनाको सहभागिता रहेको थियो।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१