हेमजा, ३० पुस।नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले महिलालाई भाषणकला तालिम दिएको छ।
वडाध्यक्ष शोभाकर तिम्सिनाले तालिम उद्घाटन गदै रेडक्रसले गरेका कार्यको प्रशंसा गरे । उनले हेमजाका महिला दिदीबहिनीहरु आफ्नो आयआर्जन बढाउनतर्फ पनि लाग्नुपर्ने सुझाव दिए।
समाजसेवी शोभाकर भण्डारीले हरेक क्षेत्रमा हेमजाका महिला अगाडि रहेको चर्चा गदै महिला तालिम लिएसँगै आत्मविश्वासी बन्नुपनेर्मा जोड दिए। वडा सदस्य तारा विकले महिला तालिममा मात्र सीमित नबनी तालिमबाट प्राप्त ज्ञानको सदुपयोग गर्नुपर्ने औल्याइन्। कुल ३५ जना सहभागी तालिममा अधिवक्ता भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए। उपशाखाका कार्यवहाक सभापति पूर्णलाल भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कास्की रेडक्रसका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत तथा संचालन उपशाखाकी सदस्य रमा त्रिपाठीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१