पोखरा, १४ पुस । पोखरा २६, विजयपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका विद्यार्थीले विजयपुरको भवानीचोक सामुदायिक भवनमा बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।
शिविरमा १ सय ८० जनाले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताए । शिविरको संयोजन विश्वविद्यालयकै विद्यार्थी विकास रानाभाटले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१