मल्लाज कालञ्जरमा सुवेदी

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
mallaj shamaj_Fotor

लेखनाथ,  २२ असोज। मल्लाज कालञ्जर सेवा समाजको दोस्रो साधारणसभाबाट नारायणप्रसाद सुवेदी अध्यक्षमा चयन भएका छन्।

समितिमा महिला उपाध्यक्षमा जीवनकुमारी थापा, उपाध्यक्षमा ताराप्रकाश सुवेदी, सचिवमा होमनाथ पौडेल, सहसचिवमा कौशिला जिसी र कोषाध्यक्षमा खिमनाथ शर्मा रहेका छन् । सदस्यमा लेठबहादुर केसी, रामेश्वर सुवेदी, गायत्री सुवेदी, बाबुराम पौडेल र सुमित्रा सुवेदी रहेका छन्।

सल्लाहकार डा जगन्नाथ रेग्मी, नवीनकुमार केसी र महेन्द्रप्रसाद सुवेदी चयन भए ।

समितिका अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी गोविन्दबहादुर पौडेल र जयप्रसाद सुवेदीले समाजको भावी कार्ययोजनाबारे बोलेका थिए। मल्लाज कालञ्जर सेवा समाज पर्वतको पश्चिमी मल्लाज लेकफाँट बासखर्क सालिजा धाईरिङ स्थायी घर भई हाल पोखरा बसोबास गर्दै आएका बासिन्दा आवद्ध संस्था हो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width